१७ कार्तिक २०८३, सोमबार | Mon Nov 2 2026

आरएसडिसी लघुवित्तले घोषणा गर्यो लाभांश, नगद कति ?

१६ कात्तिक, काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कात्तिक १५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ९.४० प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति : November 2, 2026 at 9:51 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/