३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

खप्तड र धौलागिरी लघुवित्तको मर्जरलाई राष्ट्र बैंकले दियाे अन्तिम स्वीकृति

३२ जेठ, काठमाडाैं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे मर्जरलाई राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएकाे छ ।

राष्ट्र बैंकले जेठ २४ गते पत्र पठाउँदै दुवै लघुवित्तको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको हो। यसअघि गत वैशाख २६ गते आयोजित दुवै लघुवित्तको वार्षिक साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो। मर्जर पश्चात् धौलागिरी लघुवित्तको नामबाट एकीकृत कारोबार सुरू हुनेछ ।

प्रकाशित मिति : June 15, 2023 at 11:18 am