२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

राष्ट्र उत्थानलाई प्राप्ति गर्न आशा लघुवित्तलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति

२४ जेठ, काठमाडाैं । आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले सैद्दान्तिक सहमति प्रदान गरेको छ ।

राष्ट्र बैंकले जेठ २३ गते मंगलबार नुवाकोट जिल्ला, ककनी गाउँपालिका वडा नं. ६, मदानपुरमा रजिष्टार्ड (केन्द्रीय) कार्यालय रहेको आशा लघुवित्तले काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. १३ साँगामा रजिष्टार्ड कार्यालय रहेको राष्ट्र उत्थान लघुवित्त संस्थालाई प्राप्ति गर्नको लागि सैद्धान्तिक सहमति दिएको हो।

प्रकाशित मिति : June 7, 2023 at 11:13 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/