२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

लोसपाबाट सिफारिसमा परेका मधुसुदन चौधरी एमाले प्रवेश

७ असोज, काठमाडाैँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट कपिलवस्तु क्षेत्र नं १ को प्रदेशसभा (ख) बाट उम्मेदवार सिफारिस भएका मधुसुदन चौधरी नेकपा एमालेमा प्रवेश गर्ने भएका छन । उनी असोज ११ मा एमाले प्रवेश गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ । उनीसहित हजाराैँ कार्यकर्ता एमाले प्रवेशको तयारीमा रहेका छन ।

प्रकाशित मिति : 11:56