२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

एनआईसी एशिया बैंककाे ‘सर्वश्रेष्ठ बचत खाता’ को भिडियो सार्वजनिक

२२ भदाै, काठमाडाैं । एनआईसी एशिया बैंकले ‘४ जनालाई ५ वर्षसम्म ८४ लाख रूपैयाँसम्मको बीमा सुनिश्चित गर्ने सर्वश्रेष्ठ बचत खाता’ को भिडियो सार्वजनिक गरिएको छ ।

उक्त भिडियाेमा सर्वश्रेष्ठ बचत खाताका बारेमा जानकारी दिइएकाे छ । भिडियाेमा अभिनेता राजेश हमाल र अभिनेत्री केकी अधिकारीले अभिनय गरेका छन् ।

यस्ताे छ भिडियाेः

 

प्रकाशित मिति : September 7, 2022 at 9:43 am