१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

मंगलबार नेप्सेमा ५० लाख कित्ता ऋणपत्र सूचीकृत

२१ भदाै, काठमाडौं । नेपाल स्टक एक्सेञ्ज (नेप्से) मा प्राइम कमर्सियल बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको मंगलबार ५० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले पाँच वर्ष अवधि भएको वार्षिक १० दशमलव १५ प्रतिशत ब्याजदर भएको १०.१५ % प्राइम डिबेन्चर २०८४ नामक ऋणपत्र सूचीकृत गराएको हो । बैंकको भोलि अर्थात बुधवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रकाशित मिति : September 6, 2022 at 3:11 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/