ग्रामिण विकास लघुवित्तमा पालिकाले १ करोडसम्मको सेयर लगानी गर्न पाउने
१५ जेठ, काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्माले ग्रामिण विकास लघुवित्त वित्तीय संस्थामा गाउँपालिका तथा नगरपालिकाले १ करोडसम्मको सेयर लगानी गर्न पाउने व्यवस्था गरेका छन् । आइतबार संघीय संसदको संयुक्र बैठकमा बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।
प्रकाशित मिति : May 29, 2022 at 4:34 pm


