८ असार २०८३, सोमबार | Mon Jun 22 2026

भरतपुर मत गणना अपडेटः रेणुलाई ७० मतले पछि पार्दै विजयी सुवेदीको अग्रता

१ जेठ, काठमाडौं । भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहाललाई एमालेका उम्मेदवार विजय सुवेदीले पछि पारेका छन । पछिल्लो समय अग्रता लिइरहेकी रेणुलाई सुवेदीले उछिनेका हुन ।

यसैगरी पछिल्लो परिणामअनुसार सुवेदीले १६११ मत पाएका छन् भने दाहालले १५४१ मत ल्याएकी छिन् । त्यस्तै गठबन्धनबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ५३७ मत पाएका छन् ।

प्रकाशित मिति : May 15, 2022 at 2:49 pm