८ असार २०८३, सोमबार | Mon Jun 22 2026

रसुवाको नौकुण्ड २ मा एमालेको प्यानल नै विजयी, अध्यक्षमा ङाफुग्याल्बो थोक्रा

१ जेठ, रसुवा । रसुवाको नौकुण्ड गाउँ पालिका वडा न. २ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेबाट  वडा अध्यक्षमा ङाफुग्याल्बो थोक्रा सहित पुरै प्यानल विजयी भएको एमाले रसुवाका सचिव जनार्दन ढकालले जानकारी दिए । सदस्यहरूमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन ।

प्रकाशित मिति : May 15, 2022 at 9:08 am