१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

समाचार


मन्त्री मगरकै अग्रसरतामा मेलम्ची खानेपानी आयोजनाका समस्या संयतापूर्वक समाधान गरिँदै

३ पुस, काठमाडाैँ । सरकारले मेलम्ची खानेपानी आयोजनासँग जोडिएका पछिल्ला गतिविधिलाई संयमतापूर्वक समाधान गर्न प्रयत्नशील

शैक्षिक विकासमा नेपाल र यूएईबीच सहकार्य गरिने

३ पुस, काठमाडाैँ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग आज संयुक्त अरब इमिरेट्स

निर्मला हत्या प्रकरणः नक्कली बलात्कारी खडा गर्ने सर्इ अवस्थी बर्खास्त हुने

३ पुस, काठमाडाैँ । कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछिको हत्यामा नक्कली बलात्कारी

मालपोतका दलाललार्इ सर्वोच्चको लोप्पा, मन्त्री अर्यालको अडान अनुसार नै सरल फारम लागू

३ पुस, काठमाडाैँ । सर्वाेच्च अदालतले मालपोत र नापी कार्यालयका लेखापढी व्यवसायी नामका दलाललार्इ लोप्पा

अाफ्नै अामा बुबाकाे उमेर बढाएर बृद्वभत्ता खाने प्राविधिक सहायक प्रदीप ठाकुरबिरूद्द मुद्दा दायर 

३ पुस, काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाका साबिक रामपुरविर्ता गाविसका प्राविधिक सहायक प्रदीप ठाकुर

७ वर्षीय बालिका उखुबारीमा बलात्कृत, बलात्कारमा संलग्न रोशन बस्नेत पक्राउ

३ पुस, धनुषा । धनुषामा एक ७ वर्षीया बालिका बलात्कृत भएकी छिन । उनी उखुबारीमा रगताम्य

इलाममा १२ वर्षीया बालिका १२ दिनदेखि बेपत्ता

३ पुस, इलाम ।  इलामको सन्दकपुर गाउँपालिकाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छिन् । सन्दकपुर

बझाङकाे खोटो संकलन केन्द्रमा  भीषण अागलागी, क्षतिकाे विवरण अाउन बाँकी

३ पुस, बझाङ । बझाङकाे खोटो संकलन केन्द्रमा  भीषण अागलागी भएकाे छ । बझाङकाे भोपुर बजार नजिकै

निर्मला हत्या प्रकरणः तत्कालीन एसपी विष्टसहित एक दर्जनप्रहरी विरूद्ध किटानी जाहेरी दर्ता

३ पुस, कञ्चनपुर । कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा

सुन जस्तो देखिने ५१२ ग्राम पहेंलो धातु सहित विमानस्थलबाट चितवनका अमित घिसिङ्ग पक्राउ

३ पुस, काठमाडौं । सुन जस्तो देखिने ५१२ ग्राम पहेंलो धातु सहित विमानस्थलबाट चितवनका अमित घिसिङ्ग पक्राउ परेका छन् । प्रहरीले

सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसरमा आगलागी

३ पुस, काठमाडौँ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसर भित्र रहेको एक भवनमा मंगलबार विहान

श्रमिककाे अधिकारका लागि लड्न तयार छुः मन्त्री विष्ट

३ पौष, काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले श्रमिककाे अधिकारका लागि अाफु लड्न