३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

राजनीति


नेकपाको स्थायी कमिटी बैठकः अाज ८ जनाले धारणा राखे, भीम रावलको ३४ बुँदे लिखित सुझाव

३ पुस, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको बैठकमा मंगलबार ८ जना सदस्यले आ–आफ्नो धारणा

काँग्रेस महासमिति बैठकमा केसी र महतबिच हात हालाहाल, बैठक स्थगित

३ पुस, काठमाडौँ । काँग्रेस महासमिति बैठकमा डा प्रकाशशरण महत र जगदिश्वरनरसिंह केसीबीच हात हालाहाल

काँग्रेस महासमिति बैठकमा केसी र महतबिच हात हालाहाल, बैठक स्थगित

३ पुस, काठमाडौँ । काँग्रेस महासमिति बैठकमा डा प्रकाशशरण महत र जगदिश्वरनरसिंह केसीबीच हात हालाहाल भएकाे

पूर्व प्रधानमन्त्री गिरीको निधनमा प्रधानमन्त्री अाेलीद्वारा दुःख व्यक्त

३ पुस, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको निधनले आफू

कर्णाली प्रदेशकाे संसदीय दलको नेतामा मुख्यमन्त्री शाही चयन

३ पुस, सुर्खेत । कर्णाली प्रदेशकाे संसदीय दलको नेतामा मुख्यमन्त्री शाही चयन भएका छन् । कर्णाली

आप्रवासीको मर्यादित जीवनका लागि सरकार क्रियाशीलः मन्त्री विष्ट

३ पुस, काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकार आप्रवासीको मर्यादित जीवन

पार्टीलार्इ पुनर्जीवन दिन हिन्दू राष्ट्रको पक्षमा लाग्नुपर्नेमा कांग्रेस महासमिति सदस्यको जोड

३ पुस, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका महासमिति सदस्यहरुले पार्टीलाई अब एक ढिक्का बनाएर

दक्ष र सीपयुक्त कामदारको परिश्रमबाट मुलुकले आर्थिक समृद्धि हासिल गर्छः प्रधानमन्त्री अोली

३ पुस, काठमाडाैँ । प्रधामन्त्री केपी शर्मा ओलीले दक्ष र सीपयुक्त कामदारको परिश्रमबाट मुलुकले आर्थिक समृद्धि

नेकपा स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु

२ पुस, काठमाडौँ ।  नेकपा स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको छ ।

नेकपा स्थायी कमिटी बैठक आज बस्दै, अध्यक्षद्वय अाेली र प्रचण्डकाे प्रतिवेदनमाथि छलफल हुने

२ पुस, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अाज बस्दैछ । बैठक

उद्योगपति विनोद चौधरी र अर्थविद् डा स्वर्णिम वाग्ले कांग्रेस महासमिति सदस्यमा मनोनित

१ पुस, काठमाडाैँ । नेपाली कांग्रेसको महासमिति सदस्यमा उद्योगपति विनोद चौधरी र अर्थविद् डा स्वर्णिम वाग्ले

पम्फा भुसालले पनि फिर्ता गरिन घरभाडा, संसदका कर्मचारीले झुक्याएको अारोप

१ पुस, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ पम्फा भुसालले पनि नियमविपरित लिँदै