८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

समाचार


विवाह, भोज–भतेरको जमघटले संक्रमण फैलियो, एउटै वडामा ७० संक्रमित

–कुमार नेगी २ जेठ, टिस्टुङ । मकवानपुरको थाहा नगरपालिकामा एउटै वडामा ७० जनामा कोरोना सङ्क्रमण

मन्त्री आलेको सहयोगमा २२ थान अक्सिजन सिलिन्डर डोटीमा

२ जेठ, काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफ्नै लगानीमा जिल्ला अस्पताल डोटीका लागि

त्रिशूली अस्पतालमा उपचाररत २ काेराेना संक्रमितकाे मृत्यु

२ जेठ, नुवाकोट । त्रिशूली अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको आज निधन भएको छ ।

वरिष्ठ गीतकार एवं निर्देशक चेतन कार्कीको निधन

२ जेठ, काठमाडौंँ । गीतकार तथा निर्देशक चेतन कार्कीको निधन भएको छ । उनको ८४ बर्षको

हेटौंडामा थप ४ जना कोराेना संक्रमितकाे मृत्यु

२ जेठ, हेटौंडा  । मकवानपुरमा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । 

कोरोना संक्रमणका कारण सुदूरपश्चिममा १ महिनामा २५९ जनाको मृत्यु

२ जेठ, डोटी । दोस्रो चरणको कोरोना भाइरसको सङ्क्रमणका कारण सुदूरपश्चिम प्रदेशमा गएको वैशाख महिनामा

लुम्बिनी प्रदेशमा नौ काेराेना संक्रमितको मृत्यु

२ जेठ, राँझा । लुम्बिनी प्रदेशको बाँके र दाङमा गरी नौ सङ्क्रमितको मृत्यु भएको छ

दोस्रो चरणको कोरोनाबाट सबैभन्दा बढी युवा संक्रमित

२ जेठ, इनरुवा । दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमण बढेसँगै यसको प्रभाव सबैभन्दा बढी युवा

‘भेन्टिलेटर ,एचडियू र आइसियूका शय्या चाहिए बिएण्डसी आउनू’

२ जेठ, काठमाडौँ । कोरोनालाई जितेर अस्पतालबाट घर फर्किनेको दर झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उच्च

चीनले पठाएका १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगे

२ जेठ, काठमाडौँ । सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल पु¥याएको छ ।

कोरोनाका कारण सुदूरपश्चिममा एक महिनामा २५९ जनाको मृत्यु

२ जेठ, डाेटी । दोस्रो चरणको कोरोना भाइरसको सङ्क्रमणका कारण सुदूरपश्चिम प्रदेशमा गएको वैशाख महिनामा

नेकपा एमाले इलामका नेता नवराज शंकरको कोरोना संक्रमणबाट निधन

२ जेठ, विराटनगर । नेकपा एमाले इलामका नेता नवराज शंकरको कोरोना संक्रमणबाट निधन भएको छ