२३ भदौ २०८३, मंगलबार | Tue Sep 8 2026

समाचार


फागुन ९ गते भैरहवामा ‘क्यालिबे्रशन फ्लाइट’, बुद्ध जयन्तीदेखि नियमित उडान

१५ माघ, सिद्धार्थनग । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी फागुन ९ गते ‘क्यालिबे्रशन फ्लाइट’ गर्ने

मुगुका मान्तेलाई काठमाडौँमा श्रीमतीको उपचार गराउन सकस

मुगुको सोरु गाउँपालिका–४ फोतु गाउँका ७१ वर्षीय मान्ते शाहीलाई ६७ वर्षीया श्रीमती हाँसुको उपचार गराउन

सरकारले स्थानीय तहको निर्वाचन घोषणा नगरे अनेरास्ववियु सडकमा निस्कने

१५ माघ, काठमाडाैँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्थानीय तहको निर्वाचन घोषणाको

प्रवासी नेपाली मञ्च जापानले चितवनमा बाड्यो न्यानो कपडा

१५ माघ, चितवन । प्रवासी नेपाली मञ्च जापानको आर्थिक सहयोगमा चितवन जिल्लाको पुर्वी क्षेत्रका तिन

पर्साको जनसङ्ख्या ६ लाख ४९ हजार

१५ माघ, वीरगञ्ज । राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार पर्साको जनसङ्ख्या ६ लाख ४९

सीमा क्षेत्रमा कोरोना सङ्क्रमण बढ्दो

भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर बढ्दै गएको छ । यहाँ हाल दिनहुँ

दुर्घटनामा बालिकाको मृत्यु

१५ माघ, झापा । कनकाई नगरपालिका–७ दुर्गापुरमा ट्र्याक्टरले किचेर आज दुई वर्षीया बालिकाको मृत्यु भएको

छुटेका विद्यार्थीलाई खोप

१५ माघ, कठमाडाैं । काठमाडौँ महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका यसअघि छुटेका विद्यार्थीलाई

ज्येष्ठ नागरिकलाई ‘बुस्टर’ डोज

१५ माघ, काठमाडाैं । सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोज दिन थालेको

प्रेस सेन्टरको भूमिका महत्वपूर्ण : अध्यक्ष दाहाल

१५ माघ, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको

तानसेन नगरपालिकाको सेवा स्थगित

१५ माघ, रामपुर (पाल्पा) । तानसेन नगरपालिकाले कार्यालयका कर्मचारीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि सेवा स्थगित गरेको

स्वस्तिश्री गुरुकुललाई ‘आइबी वल्र्ड स्कुल’को मान्यता

१५ माघ, काठमाडौँ । काठमाडौँको सानो भ¥याङ्स्थित स्वास्तिश्री गुरुकुलले ‘आइबी वल्र्ड स्कुल’को मान्यता प्राप्त गरेको छ