३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

प्रदेश ५ मा ६ वटा संसदीय समिति

१० साउन,बुटवल । प्रदेश ५ प्रदेशसभाका छवटै संसदीय समितिका सभापति निर्विरोध चयन भएका छन् ।

प्रदेश  ५  कार्ययोजना कार्यान्वयनका लागि मन्त्रालयगत छलफल

१० साउन,बुटवल । सरकारले गत आर्थिक वर्षको बजेट कार्यान्वयनको प्रगति समीक्षाका साथै चालू आवको बजेट

सुर्खेतमा लागूऔषध दुव्र्यसनीसम्बन्धी सचेतना जगाउँदै प्रहरी

१० साउन,सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लागूऔषध दूव्र्यसनीसम्बन्धी सचेतना जगाउन प्रहरी अभियान थालेको छ

फरार अभियुक्त तीन वर्षपछि पक्राउ

१० साउन,भक्तपुर । हत्या अभियोगमा भक्तपुर जिल्ला अदालतले दोषी ठहर गरी फरार भएका अभियुक्तलाई प्रहरीले

रसुवा पहिराे अपडेटः ४ जनाको मृत्यु, ११ जना बेपत्ता

१० साउन, रसुवा । रसुवामा अविरल वर्षापछि अाएकाे पहिरोले टिमुरेमा रहेकाे प्रहरी पोस्ट र होटल

रसुवाकाे टमुरेमा पहिराेले प्रहरी पोष्ट पुरियाे, १० जना बेपत्ता

१० साउन रसुवा । गएरातिको वर्षासँगै आएको पहिरोेले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले

चिकित्सा विधेयक संशोधन गर्न सरकार तयार, केसी पक्षले राख्याे नयाँ अडान

–प्रकाश सिलवाल ९ साउन,काठमाडौँ । आमरण अनशनरत प्रा डा गोविन्द केसीको मागबमोजिम चिकित्सा शिक्षा विधेयक

भरतपुर अान्दाेलनमा अान्दाेलनकारीले चाैकी जलाउन खाेजे, प्रहरीबाट गाेली चल्दा एक घाइते

-डिल कुमारि नेपाल ९साउन, चितवन । भरतपुर महानगरपालिकाले तीनपांग्रे सवारीसाधनलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएसँगै

सूर्तीजन्य वस्तुको उपभोगबाट २५ हजारको मृत्यु

९ साउन,काठमाडौँ । नेपालमा प्रत्येक वर्ष सूर्तीजन्य पदार्थ सेवनबाट करीब २५ हजार मानिसको मृत्यु हुने

त्रिवि शिक्षण अस्पतालको निमित्त निर्देशकमा प्राध्यापक मन्दिरा वन्त नियुक्त

९ साउन, काठमाडौं । त्रिवि शिक्षण अस्पतालको निमित्त निर्देशकमा प्राध्यापक मन्दिरा वन्त नियुक्त भएकी छिन्

राजविराज दुर्घटनामा पत्रकारको मृत्यु

९ साउन,राजविराज । राजविराज–भारदह सडक खण्डअन्तर्गत सप्तरीको देउरी भरुवामा आज बस र माइक्रोबस ठोक्किँदा राजविराज

त्रिभुवन विमानस्थलबाट साँढे ३ किलो सुनसहित दुई जना थाई नागरिक पक्राउ

९ साउन, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो सुनसहित २ जना थार्इ नागरिक पक्राउ