११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अाज पनि अवरुद्ध, पहिरो फाल्न कम्तिमा ३ घण्टा लाग्ने

२१ साउन, काठमाडाैँ । पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अाज पनि अवरुद्ध भएको छ । प्रहरीका अनुसार

रक्सीको मातमा गाडी कुदाँउदा काठमाडाैँको महाराजगञ्जमा दुर्इ जनाको मृत्यु

२१ साउन, काठमाडाैँ । रक्सीको मातमा गाडी कुदाँउदा काठमाडाैँको महाराजगञ्जमा दुर्इ जनाको मृत्यु भएको छ ।

ललितपुरमा बाढीको वितण्डाः लुभु खोलाले गाडी बगायो

२१ साउन, काठमाडाैँ । काठमाडाैँ उपत्यकाको ललितपुरमा बाढीले बितण्डा मच्चाएको छ । निरन्तरको अविरल वर्षासँगै

संसदले न्यायपालिका नियन्त्रण गर्ने भो भनेर रुनुको कुनै तुक छैनः प्रा डा संग्राैला

२१ साउन, काठमाडाैँ । अन्तर्राष्ट्रिय कानुनका जानकार प्रा डा युवराज संग्राैलाले संसदीय सुनुवाइ विशेष समितिले

नुवाकोटको बेलकोटगढीमा प्रहरीको सहायतामा गाँजा फडानी गर्दै जनप्रतिनिधि

–प्रशान्तजंग पाण्डे २० साउन, नुवाकोट । नुवाकोट जिल्लाका ग्रामीण भेगमा रहेकाे गाँजाखेती फडानी अभियानलार्इ प्रहरीले

जनताको मन छुने गरी काम गर्न कर्मचारीलाई मन्त्री अर्यालको निर्देशन

२० साउन, काठमाडाैँ ।  नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयको छवि

घुस्याहा शिक्षा अधिकारीविरूद्ध विशेष अदालतमा मुद्दा दायर

२० साउन, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय

संसदीय सुनुवाइ समितिको निर्णय सबैले स्वीकार गर्नुपर्छः लक्ष्मणलाल कर्ण

२० साउन, काठमाडाैँ । संसदीय सुनुवाइ समितिका संयोजक लक्ष्मणलाल कर्णले नयाँ स्ांविधानमा संसदीय सुनुवाइ समितिको

तुलसीपुरमा बस बगाउँदा एक दर्जन यात्रु घाइते

२० साउन,तुलसीपुर । तुलसीपुर–घोराही सडकखण्डको ग्वार खोलामा आएको बाढीले यात्रुवाहक बस बगाउँदा १२ जना यात्रु

सल्यानका सात सय घर पहिरोको उच्च जोखिममा

२० साउन, सल्यान । लगातारको वर्षाका कारण सल्यान जिल्लामा ७०० भन्दा बढी घर पहिरोको जोखिममा

नुरप्रसाद अधिकारीलार्इ भदाै ४ गते हाजिर गराउन चितवन जिल्ला अदालतको अादेश

२० साउन, चितवन । जिल्ला अदालत चितवनले गोरखा फुजेलका कृष्ण अधिकारी हत्यासम्बन्धी मुद्दामा जाहेरवाला नुरप्रसाद

बैतडीमा ढुंगाले लागेर सैनिकको मृत्यु

२० साउन ,बैतडी । ढुंगाले लागेर बैतडीमा आज एक सैनिक जवानको मृत्यु भएको छ ।