२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

प्याराग्लाइडिङ फेवा तालमा खस्दा एक जाना विदेशी गम्भीर घाइते

१९ फागुन, पाेखरा । पोखराको फेवातालमा प्याराग्लाइडिङ खस्दा खस्दा एक जना विदेशी नागरिक घाइते  भएका छन् । सराङकोटबाट उडेको प्याराग्लाइडिङमा विदेशी नागरीक चालक रहेकाे जानकारी प्रहरीले दिएकाे छ । घाइतेलार्इ पोखराको मेट्रोसिटी अस्पतालमा लगिएकाे  जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

घाइतेकाे अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जानकारी दिएको छ। साराङकोटबाट उडेको प्याराग्लाइडिङ ल्यान्डिङ गर्न नसकेर फेवातालमा खसेको थियो।

प्रकाशित मिति : 12:19