२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

फेवातालमा खसेका प्याराग्लाइडरको उपचारका क्रममा मृत्यु

१९ फागुन, पोखरा । सारङकोटबाट उडेका प्याराग्लाइडरको फेवा तालमा खसेर  मृत्यु भएको छ । रोमानीयाका ४२ वर्षीया नागरिक एड सिजरको फेवा सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।


प्याराग्लाईडिङ फेवातालमा खसेको जानकारी पाएलगत्तै घटनास्थल पुगेको उद्धार टोलीले उनलाई अस्पताल पुर्‍याइएको थियो ।प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर सीधै तालमा खसेको प्रहरीको भनाइ छ ।

सिजर ब्लु स्काइ प्याराग्लाईडिङ कम्पनीबाट पर्मिट लिएर उडेका थिए ।

प्रकाशित मिति : 12:39