३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

दुलहाले दाइजोमा १ रुपैयाँ लिएपछि…

१९ फागुन, भारत । भारतकाे एक स्थानमा दुलहाले एक रूपैैयाँ दाइजाे लिएर दुलही लगेका छन् ।  दुलहाको परिवारले १ रुपैयाँ मात्र सगुनको रुपमा लिएका थिए ।  त्यसबाहेक दुलहीको विदाई डोली वा कारमा नभई हेलिकोप्टरमा भएकाे थियाे ।

२०१९ फेब्रुअरी १० मा सन्तोषको विवाह हाँसीको रापुरा गाउँको संजयसँग भयो । संजयको परिवारले विवाह अघि नै आफूलाई दाइजोमा केही पनि नचाहेको बताएका थिए ।एजेन्सी

प्रकाशित मिति : 13:19