१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

जनकपुर भारतमा फर्काउनुपर्छ भन्ने भारतीय सांसदको अभिव्यक्तिमा कांग्रेसको अापत्ति

३१ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसले भारतीय जनता पार्टी भाजपाका सांसद कीर्ति आजादले जनकपुर भारतमै फर्काउनुपर्छ भनी दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पाैडेलले सोमबार विज्ञप्ति मार्फत अापत्ति प्रकट गरेका हुन ।

यस्तो छ कांग्रेसको विज्ञप्ति

 

प्रकाशित मिति : ३१ बैशाख २०७५, सोमबार १९:२०