सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
१७ कात्तिक, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा केहीबेरदेखि सुरु भएको हो ।

प्रकाशित मिति : November 3, 2026 at 3:51 pm








