१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

भारतीय प्रधानमन्त्री मोदी जनकपुरमा, रक्षामन्त्री पोखरेलले गरे स्वागत (live..)

२८ वैशाख, काठमाडाैँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा आज नेपाल अाएका छन । उनकाे नेपाल भ्रमण जनकपुरबाट शुरु भएकाे छ ।

भारतीय वायुसेनाको हेलिकोप्टरबाट प्रधानमन्त्री मोदी अिहले बिहान १०ः३० बजे जनकपुर विमानस्थलमा अवतरण गरेका छन । मोदीको यो तेस्रो नेपाल भ्रमण हो ।

जनकपुर विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका छन । (नेपाल टेलिभिजनले गरेको लाइभ न्युज एजेन्सी नेपालबाट साभार गरिएको हो ।–सम्पादक)

हेर्नुहोस लाइभ

प्रकाशित मिति : २८ बैशाख २०७५, शुक्रबार १०:५१