नुवाकोटको लिखु गाउँपालिकामा नेकपाको ७१ सदस्यीय कमिटी गठन (सदस्यको सूचीसहित)
२३ माघ, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोटले स्थानीय तहको पार्टी एकता करिब टुंगो पुर्याएको छ । केही स्थानीय तहको विवाद रहेका कारण जिल्ला कार्यालयको बैठक बसेर अनुमोदन नगरे पनि स्थानीय तहहरूले भने आफ्नो तर्फबाट पार्टीको स्थानीय कमिटी समायोजन गरेका हुन ।

पार्टीको स्थानीय कमिटी समायोजना गरेका कतिपय स्थानीय तहले वडा तहको बाँकी राखेका छन भने किस्पाङ र बेलकोटगढी कमिटीले वडा तहसम्मकै एकता टुंग्याएको छ । माघ ९ गते गाउँपार्टी एकता समायोजन समितिको सिफारिस अनुसार लिखु गाउँ कमिटीले पनि ७१ सदस्यको नाम टुंगो लगाएको छ ।
लिखु गाउँकमिटीका सहइन्चार्ज एवं जिल्ला कमिटीका सदस्य सुमन पाठकका अनुसार वडा कमिटी बाहेकको नाम टुंगो लगाएर जिल्ला नेतृत्वसामू बुझाइएको छ । लिखुले इन्चार्ज धर्म अधिकारी, सहइन्चार्ज सुमन पाठक, अध्यक्ष मेघनारायण श्रेष्ठ र सचवि विवेक ढकालको उपस्थितिमा गाउँकमिटीमा रहने ७१ सदस्यको नाम टुंगो लगाएको हो । ढिलोगरी दैनिकीले प्राप्त गरेको सूची यस्तो छ ।
अध्यक्ष मेघनारायण श्रेष्ठ
सचिवः विवेक ढकाल
सदस्यहरू
जगदिश पाठक
दुर्गा पुडासैनी
प्रकाश पाण्डे
इन्दिरा लोहनी
कृष्णप्रसाद अधिकारी
राजकुमार ढकाल
विनोद ढुंगाना
तिलकबहादुर थापामगर
प्रेमबहादुर थापामगर
हरिप्रसाद ढकाल
रोजिना राई
मोहन राई
इश्वराज ढकाल
जानकीप्रसाद ढकाल
हरिबहादुर थपलिया
सञ्जिव राई
राजेन्द्र राई
निर्मल राई
भोजकुमार राई
भरतबहादुर राई
नविन कुमार राई
सुनिल कुमार राई
रामप्रसाद खतिवडा
कोपिला सुनार
हरिशरण राई
रामकृष्ण श्रेष्ठ
हरिप्रसाद कालाखेती
कल्पना श्रेष्ठ
श्यामकृष्ण श्रेष्ठ
रामशरण घिमिरे
रामबहादुर ओझा
रामशरण थापा
रमेश अधिकारी
कान्छीमाया तामाङ
कृष्णराज भेटुवाल
वासुदेव पाण्डे
भीम घले
सद्दाम राई
भीमकुमार ढकाल
रामप्रसाद न्यौपाने
डेबिट ढकाल
धनेन्द्रबहादुर थापा
महेन्द्र डंगोल
मधुकुमार अधिकारी
लक्षमी देवी श्रेष्ठ
देवीका मिजार
बद्री पाठक
नारायणप्रसाद धमला
बाबुराम तामाङ
गोकर्ण पाठक
श्याम डंगोल
सोमबहादुर राई
प्रकाश डंगोल
रामशरण देवकोटा
कुलबहादुर थापामगर
दीपक तमाङ
नारायण कडेँल
रामबहादुर घले
रामधन ढकाल
ढलकप्रसाद ढकाल
समुन भण्डारी
कविता लामिछाने
रामबहादुर भण्डारी
दीपेन्द्र भण्डारी
कृष्णबहादुर राई
रूकमिणी राई
रामकुमार बिक
माधव बोगटी
खिलप्रसाद लामिछाने
अनिल भण्डारी
मच्छिन्द्र बहादुर थापा
रामराजा थपलिया
यो पनि पढ्नुहोस्
-नेकपा नुवाकोटः स्थानीय कमिटी समायोजनमा बेलकोटगढी पहिलो (सदस्यहरूको सूचीसहित)
-नुवाकोटको किस्पाङमा नेकपाको ७१ सदस्यीय गाउँ कमिटी गठन (सदस्यहरूको सूचीसहित)
–नुवाकोटको विदुर नगरपालिकामा नेकपाको ८१ सदस्यीय कमिटी गठन (सदस्यहरूको सूचीसहित)
प्रकाशित मिति : 10:36









