१५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026

नुवाकोटको विदुर नगरपालिकामा नेकपाको ८१ सदस्यीय कमिटी गठन (सदस्यहरूको सूचीसहित)

२१ माघ, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायनी कमिटीको एकता धमाधम भैरहेको छ । केन्द्र, प्रदेश र जिल्लाको एकता यसअघि नै सकिसकेको भए पनि स्थानीय कमिटीहरूको एकता अझै केही स्थानमा हुन सकेको छैन । नेकपा नुवाकोटको जिल्ला कमिटी बैठकले माघ १५ गते भित्र एकता सम्पन्न गरी जिल्लामा जानकारी पठाउन निर्देशन दिए पनि सबै स्थानीय तहले एकता टुंग्याउन सकेका छैनन् ।

पार्टी कमिटी समायोजन गरिसकेका कतिपय स्थानीय तहले नामावली सार्वजनिक गर्न सकिरहेका छैनन् । माघ ४ गते नै एकताको टुंगो गरेर नामावाली सार्वजनिक नगरी बसेको विदुर नगरकमिटीका सदस्यहरूको सूची दैनिकीले प्राप्त गरेको छ । सूचीमा नगरकमिटीका ८१ सदस्यको नाममात्र रहेको  छ । वडा तहको अध्यक्ष र सचिवको सूची हामीले प्राप्त गरेको माइन्युटमा रहेको छैन ।

जिल्ला कमिटीको कार्यालय बैठकले नगरकमिटीको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवमात्र तोकेको थियो । जिल्ला कमिटीले तोकेको अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा बसेको पार्टी समायोजन समितिको बैठकले विदुर नगरकमिटीमा रहने ८१ सदस्यको टुंगो लगाएको हो । बैठकमा नेकपाको प्रदेश कमिटी सदस्य शुभद्रा नेपाल, जिल्ला कमिटी सदस्य बुद्धि प्रधान, नगरकमिटी इन्चार्ज रामचन्द्र पाैडेल, नगरकमिटीका सहइन्चार्ज शरण उत्सुक सापकोटा र जिल्ला कमिटी सदस्य सञ्जु पण्डित लगायतको विशेष उपस्थितिमा बसेको बैठकले टुंग्याएको नगरकमिटीका सदस्यहरूको नामावली यसप्रकार रहेको छ ।

अध्यक्षः राजकुमार श्रेष्ठ
सचिवः सुजन मगराति
सदस्यहरू
संजिव श्रेष्ठ
रामकृष्ण बानियाँ
सुजन श्रेष्ठ
हरिराम भण्डारी
निलमबाबु ढुंगेल
प्रदीप अधिकारी
तोयानाथ तिमल्सिना
भोजराज पनेरू
नवराज न्यौपाने
राजराम अधिकारी
प्रदीप घिमिरे
रामेश्वर पाण्डे
रामहरि अधिकारी
विनु घिमिरे
सुमन श्रेष्ठ
शनि चित्रकार
नारायणप्रसाद रिमाल
उद्धव खतिवडा
यागेन्द्रसिंह तामाङ
सुनिता भट्ट
दीपक पौडेल
चन्द्रबहादुर कुमाल
रूपा थापा
रामप्रसाद प्याकुरेल
बिष्णु चित्रकार
केदार कुमार नेपाल
महेश्वर रिजाल
प्रल्हाद लामा
हरिप्रसाद अधिकारी
हिमालय पौडेल
रामचन्द्र ओझा
अर्जुन प्रसाद भट्ट
नारायण प्याकुरेल
राजु मगराती
कुमार कार्की
राजेन्द्र सुर्खेती
इश्वरी नेपाल
शोभा धिताल
विन्दा श्रेष्ठ
शंकर थपलिया
आनन्द श्रेष्ठ
ध्रुव रानागमर
नारायणबहादुर अधिकारी
युवराज तिमल्सिना
राजकुमार कुमाल
बुद्धिबहादुर खड्का
गोकर्ण रोक्का
इश्वरी खतिवडा
रवि पण्डित
बलराम खड्का
नविन चित्रकार
दिनेश बोगटी
कमला अधिकारी
मोतिराम न्यौपाने
श्यामकृष्ण चालिसे
रामहरि घिमिरे
इन्दिरा रिजाल
रिता मिजार
रमेश श्रेष्ठ
हरिबहादुर ओझा
राजकुमार केसी
सञ्जिव थपलिया
नुरप्रसाद अधिकारी
हरि कृष्ण तिमल्सिना
रश्मि पाण्डे लोहनी
विनोद कोइराला
राजु तामाङ
दुर्गा थापा
राजेश श्रेष्ठ
नारायण बोगटी
कुमारी बि.क.
अनन्त घले
मेनुका चौलागइँ
सुदिप श्रेष्ठ
राजेन्द्र पाण्डे
बद्री भट्ट
उत्तम रिमाल
लक्ष्मी राई

प्रकाशित मिति : 15:09