१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

संसदमा कांग्रेस र राजपाको नाराबाजी (भिडियाेसहित)

१३ साउन, काठमाडौँ । नेपाली कांग्रेस र राजपाले संसद बैठक अवरुद्ध गरेका छन् । सर्लाही घटनाकाे छानविन गर्न माग उनिहरूले बैठक अवरूद्ध गरेका हुन् ।

बैठक सुरु हुनासाथ दुबै दलका सांसदहरु उठेका थिए । सभामुखले कार्यसूची अगाडि बढाउने बताएपछि दुबै दलका सांसदहरुले रोष्टम घेराउ गरेका हुन् । विपक्षी सांसदहरुले संसदीय सर्वोच्चता कायम गर्न, सर्लाही घटनाको छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दै नाराबाजी गरेका छन् ।

प्रकाशित मिति : 13:36