१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

सुदूरपश्चिमविरुद्ध लुम्बिनीले टस जित्यो, पहिले बलिङ गर्ने

९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर बलिङ राेजेकाे छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहित पाैडेलले टस जितेर सुदूरपश्चिम रोयल्सलाई ब्याटिङको निम्तो दिएका हुन् ।

तेस्रो सिजन अन्तर्गतको पहिलो खेल केहीबेरमा त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ ।

प्रकाशित मिति : October 26, 2026 at 4:55 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/