१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

एनपीएल उद्घाटनका लागि पुगे प्रधानमन्त्री बालेन

९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटनका लागि त्रिवि क्रिकेट रंगशाला पुगेका छन् । उनी केहीबेरअघि त्रिवि क्रिकेट मैदानमा पुगेका हुन् ।

प्रकाशित मिति : October 26, 2026 at 5:02 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/