३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

स्व पती श्री कृष्ण श्रैष्ठलाई बिर्सिएर बेहुली बनेकीनै हुन्त नायिका श्वेता खड्का ?

४ असार, काठमाडाैँ । नेपाली चलचित्रकी चर्चीत नायिका श्वेता खड्का बेहुली बनेकाे चर्चा सामाजिकसञ्जालमा छाइरहेकाे छ । एनआरएनए अष्ट्रेलियाले आयोजना गरिरहेको परोपकारी डिनर कार्यक्रमको लागि अष्ट्रेलिया पुगेकी खड्काले स्व पती श्री कृष्ण श्रैष्ठलाई बिर्सिएकी भने छैनन् तर उनले अष्ट्रेलियामा बेहुलीको भेषमा फोटोशुट भनने गराएकी हुन् ।  खड्का स्कूल भवन निर्माणमा चाहिने सहयोगको लागि अष्ट्रेलियामा पुगेकी हुन् ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार १४:२०