१२ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026

जागिरकाे खाेजीमा हुनुहुन्छ ? प्रभु महालक्ष्मी लाइफमा रोजगारीको अवसर

११ कात्तिक, काठमाडौं ।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न शाखा र उपशाखाहरुका लागि रोजगारी माग गरेको छ । कम्पनीले विराटनगर, विरगञ्ज र वालिङका लागि शाखा प्रमुख माग गरेको हो ।

प्रकाशित मिति : October 28, 2026 at 5:55 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/