९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026

प्रधानमन्त्रीले गुठी विधेयकबारे परामर्श गर्न बोलाए उपत्यकाका सांसदको बैठक

२ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकबारे परामर्श गर्न उपत्यकाका सांसदको बैठक बाेलाएका छन् । प्रधानमन्त्री ओलीले दिउँसो ३ बजेका लागि उपत्यकाका जनप्रतिनिधिहरुको बैठक बोलाएका हुन् ।

यसअघि सोमबार विहान प्रधानमन्त्री ओलीलाई भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले  ब्रिफिङ गरेकी थिइन् ।

प्रकाशित मिति : 14:27