१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

बुढीगण्डकी आयोजनालाई १३ अर्ब ५७ करोड बजेट विनियाेजन

१५ जेठ, काठमाडौँ । सरकारले धादिङ र गोरखाको सीमा क्षेत्रमा निर्माण हुने बुढीगण्डकी जलविद्युत आयोजनालाई १३ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरेको छ।

प्रकाशित मिति : May 29, 2019 at 5:33 pm