११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत

२१ वैशाख, काठमाडौं । सरकारले सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

यस गुरुयोजनामा संसद भवन परिसरमा प्रवेश लगायतको विषय समावेश गरिएको छ ।

प्रकाशित मिति : May 4, 2026 at 12:54 pm