निर्वाचन भाँड्न लागिपरेका दुर्गा प्रसाई फेरि पक्राउ
१७ फागुन, काठमाडाैँ । निर्वाचन भाँड्न लागिपरेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाई फेरि पक्राउ परेका छन् । प्रसाईलाई भक्तपुर स्थित निवासबाटै पक्राउ गरिएको हाे भक्तपुर प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : March 1, 2026 at 8:46 am









