७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

बोटलर्स नेपाल(तराई)का स्वतन्त्र सञ्चालक कार्कीको कार्यकाल समाप्त

१५ फागुन, काठमाडौं। बोटलर्स नेपाल(तराई)लिमिटेडका स्वतन्त्र सञ्चालक प्रमोद कुमार कार्कीको कार्यकाल समाप्त भएको छ ।

फागुन १४ गतेदेखि कार्कीको कार्यकाल समाप्त भएको हो ।

प्रकाशित मिति : February 27, 2026 at 11:28 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/