४ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

सङ्खुवासभामा भूकम्पको धक्का

https://www.muktinathbank.com.np/online/loan-application

१० फागुन, काठमाडौँ । सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर आज बिहान ७ः३१ बजे ४.१  रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पले के कति असर पुर्यायो भन्ने यकिन जानकारी प्राप्त भएको छैन ।

प्रकाशित मिति : February 22, 2026 at 10:19 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/