१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

स्वागत नेपाललाई साइबर ब्युरोले बोलायो

८ माघ, काठमाडाैं । साइबर ब्युरोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता स्वागत नेपाललाई सोधपुछका लागि बोलाएको छ। ब्युरोको टोलीले उहाँलाई कार्यालयमा बोलाएको हो।

नेपालले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिका सम्बन्धमा बुझ्न बोलाइएको साइबर ब्युरोले जनाएको छ ।

प्रकाशित मिति : January 22, 2026 at 2:20 pm