९ भदौ २०८३, मंगलबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

काठमाडौंको गैरीगाउँमा आगलागी

२२ पुस, काठमाडौं । काठमाडौंको सिनामंगल गैरीगाउँस्थित एक गोदाममा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार मंगलबार दिउँसो काठ गोदाममा आगलागी भएको हो ।

प्रकाशित मिति : January 6, 2026 at 3:54 pm