७ असार २०८३, आइतबार | Sun Jun 21 2026

जाँचबुझ आयोगले बयानका लागि तत्कालीन गृहमन्त्री लेखक पठायो पत्र

८ पुस, काठमाडौँ । जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले लेखकलाई आज पत्र काटिएको जानकारी दिनुभयाे ।

प्रकाशित मिति : December 23, 2025 at 3:38 pm