११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

१५ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ।  उहाँका बुवा रामनारायण शाहको सोमबार मध्याह्न निधन भएको हो।

रामनारायणको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल उपचार भइरहेको थियो। उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो

प्रकाशित मिति : December 1, 2025 at 12:33 pm