११ भदौ २०८३, बिहिबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

बसपार्कमा तन्नाले पोको पारेर फालिएको शव सनाखत हुन सकेन

७ मंसिर, काठमाडाैं । काठमाडौंको बसपार्कमा तन्नाले पोको पारेको अवस्थामा फेला परेको शवको सनाखत हुन सकेकाे छैन । काठमाडौंको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्क नजिकै शनिबार बिहान सडक किनारमा तन्नाले पोको पारेको अवस्थामा शव फेला परेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले शवको सनाखत गर्ने प्रयास भइरहेको बताउनुभयाे ।

प्रकाशित मिति : November 23, 2025 at 12:51 pm