२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

यातायातको डेटा सेन्टरमा पुनः समस्या, लाइसेन्सको नयाँ आवेदन बन्द

२८ कात्तिक, काठमाडौँ । यातायात व्यवस्था विभागको डेटा सेन्टर प्रणालीमा पुनः समस्या देखिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले आफ्नो सूचना प्रविधि प्रणाली अनिश्चितकालका लागि बन्द गरिएको जनाएको छ।

विभागका अनुसार १६ कात्तिकबाट आंशिक सञ्चालनमा आएको डेटा सेन्टरमा फेरि समस्याका कारण पुनः अवरुद्ध भएको हो । अब समस्या समाधान नभएसम्म सेवा पुनःसञ्चालन नहुने विभागले जनाएकाे छ ।

प्रकाशित मिति : November 14, 2025 at 12:10 pm