२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

डेडिकेटेड ट्रंक लाइनको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयले दियो निर्देशन

२३ कात्तिक, काठमाडौँ । डेडिकेटेड ट्रंक लाइनको महसुल भुक्तानीका सम्बन्धमा सहजीकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।

डेडिकेटेड र ट्रंक लाइनको प्रधानमन्त्री कार्यालयले ऊर्जा मन्त्रालयलाई कात्तिक २१ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ऊर्जा मन्त्रालयलाई पत्र पठाउँदै आवश्यक सहजीकरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

प्रकाशित मिति : November 9, 2025 at 3:40 pm