२२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025

भैरहवाको होटल निर्वाणा अगाडि गोली चल्यो

१८ कात्तिक, काठमाडौं । रुपन्देहीको भैरहवास्थित होटल निर्वाणा होटलको गेट अगाडि गोली चलेको छ । गोली लागेर होटलका सुरक्षागार्ड सामान्य घाइते छन् ।

गोली चलाउने समूहको पहिचान भएको छैन । उनीहरु फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलवार १२:३४