सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
१७ कात्तिक, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सोमबार अपराह्नदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।
मन्त्रिपरिषद्को बैठक अगाडि प्रधानमन्त्री सुशीला कार्कीले नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुभएकाे थियाे ।
प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार १६:२७










