२५ कार्तिक २०८२, मंगलवार | Tue Nov 11 2025

१४ कात्तिक, चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइन खोलामा पुनः पहिरो खसेको छ । सुख्खा पहिरो खसिरहे पनि सडक विभागले पहिरो पन्छाउँदै सवारी सुचारू गराइरहेको जनाएको छ । बाटोमाथिबाट निरन्तर ढुंगा झरिरहेको छ । सडक डिभिजन भरतपुरले पहिरो पन्छाउँदै सवारी सुचारू गराउने काम गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार ०९:२८