१० असार २०८३, बुधबार | Thu Jun 25 2026

रामकुमारी झाँक्रीलाई तीन दिने स्पष्टीकरण माग

१८ असार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीकी स्थायी समिति सदस्य रामकुमारी झाक्रीलाई स्पष्टीकरण सोधेको छ। गत शनिबार झाँक्रीले अध्यक्ष नेपाललाई लक्षित गर्दै ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिनुभएको थियो ।

अध्यक्षमाथि अभिव्यक्ति दिएपछि एकीकृत समाजवादी अनुशासन आयोगले झाक्रीमाथि तीन दिने स्पष्टीकरण सोधेको हो।

प्रकाशित मिति : July 2, 2025 at 1:52 pm