३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

१२ असार, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ०.५० अंकले घटेर २५९९.६९ विन्दुमा झरेको छ।

बिहीबार प्रि ओपन सेसनमा ३ करोड ६७ लाख १७ हजार ३४९ रुपैयाँ ५० पैसाबराबरको ७६ हजार ५०६ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : June 26, 2025 at 10:58 am