२५ असार २०८२, बुधबार | Wed Jul 9 2025

शिव श्री हाइड्रोपावरको सञ्चालकमा सिजन बज्राचार्य

११ असार, काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडको सञ्चालकमा सिजन बज्राचार्य निर्वाचित हुनुभएको छ । असार ८ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भई सञ्चालक नियुक्त हुनुभएको हो ।

उहाँ सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकमा नियुक्त हुनुभएको हो ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार १२:२६