माया खोला हाईड्रोपावरको स्वतन्त्र सञ्चालकमा रुपाखेती नियुक्त
६ असार, काठमाडाैं। माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा बाल मुकुन्द रुपाखेती नियुक्त हुनुभएकाे छ । असार ५ गते बसेको सञ्चालक समितिको बैठकले रुपाखेतीलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार १५:५९