१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

२६ जेठ, काठमाडौं । साताको दोस्रो कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन ११.०६ अंकले घटेर २६२९.८९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.६७ अंकले घटेर २६२९.२२ विन्दुमा झरेको छ।

सोमबार प्रि ओपन सेसनमा ५४ स्टकको १०५ पटकको कारोबारमा २ करोड ५९ लाख ५३ हजार ९९७९ रुपैयाँ ९० पैसाबराबरको ५१ हजार १०२ कित्ता शेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : June 9, 2025 at 11:02 am