१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

२१ जेठ, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार पनि सेयर बजारमा आएको छ । यस दिन नेप्से परिसूचक ११.९७ अंकले घटेर २६४६.९५ को विन्दुमा बन्द भएको छ ।

यस दिन अरुण काबेली पावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३६ करोड २५ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, राधी विद्युत कम्पनीको २९ करोड ८७ लाख ६८ हजार रुपैयाँ, ङादी ग्रुप पावरको २२ करोड ४९ लाख ८३ हजार रुपैयाँ, यूनिभर्सल पावर कम्पनीको २० करोड ६५ लाख ४० हजार रुपैयाँ, बरुण हाइड्रोपावरको २० करोड ११ लाख ८७ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : June 4, 2025 at 3:15 pm